Thursday, September 19

पेटमा ९ महिनाको बच्चा श्रीमान बेपत्ता ! फाल्न माया लाग्छ जनमाउने कुनै उपाय केही छैन् भिडियो #सेयर गरौ

नियतीले ठगेकी नेपाली चेली : सुत्केरी हुने बेला भैसक्यो, श्रीमान बेपत्ता ! फाल्न माया लाग्छ जनमाउने कुनै उपाय केही छैन् #सेयर गरौ
१ वर्ष अघि अन्तर जातीय बिहे गरेकी १६ बर्षिय प्रमिला शिवालइ ८ कक्षा पढाई गर्दा  गर्दै  माया प्रेम बस्यो र ११ कक्षामा पुगे पछि /वा ३ वर्ष को माया  प्रेम पछि बिहे गरेर यतै पढ्ने भन्नेर प्रेमीले भने पछि  भागेर बिहे गरेकी प्रमिला अहिले  घर न घाटकि भयाकी छिन। सुत्केरी हुने बेला भैसक्यो, श्रीमान बेपत्ता ! छन् ९ महिनाको पेटमा बच्चा छ ,समाजले फाल्दे भन्छन आफुलाइ फाल्न माया लाग्छ।  कसरि जन्माउने कुनै उपाय छैन्।  हेर्नुहोस पुरा भिडियोमा  नियतिले ठगेकी प्रमिला शिवालइ सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नुहोला है, .सके सहयोग नसके सेयर गरेर्सह्योग गर्नुहोला।

तपाँइहरुले प्रदान गर्नुभएको सहयोग हामि उहाँलाइ हस्तानतरण गरिदिनेछौ । ता की उहाँको सुत्केरी खर्च ब्यावस्थापन होस ,,,, नयाँ कुरोको सम्पर्क न‍ं. ९८०६०५२८६६ तपाइहरुले पठाउनु भएको सहयोग प्रदानको समेत भिडियो बनाएर नयाँकुरोबाट सार्बजनिक गर्नेछौ है …….. हामीलाइ फेसबुकमा समेत म्यासेज गर्न सक्नुहुनेछ https://www.facebook.com/khabin ह्वाट्स एपमा 009779842662866 मा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।।।भिडियो साभार -नयाँकुरोबाट

प्रतिकृया दिनुहोस्